सरस्वती चौधरी

१०० मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित सरस्वतीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीको कीर्तिमान केही घण्टामै तोडिएको छ । त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले १०० मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved