सरकारी वकिल

भुटानी शरणार्थी प्रकरण: टोपबहादुर – बालकृष्ण कुनै हालतमा धरौटीमा रिहा हुने रणनीतिमा

३१ जेठ सम्ममा बहस सकेर अदालतले अभियुक्तलाई पुर्पक्ष लागि जेल पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय लिनेछ। प्रतिवादी कुनै हालतमा धरौटी राखेर हिरासत मुक्त हुने लबिङमा छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved