सरकारी उद्योगको दुर्दशा

यसरी धराशायी हुँदैछ हेटौंडा सिमेन्ट उद्योग

‘नेपालको नम्बर एक सिमेन्ट उत्पादक कम्पनी’ भन्ने नाराले अहिले यो उद्योगलाई गिज्याउन थालेको छ । ‘एक पटकको प्रयोग पुस्तौपुस्ता ढुक्क’ भन्ने नारा पनि असान्दर्भिक देखिन थालेको छ । बढ्दो घाटाले बन्दको नजिक रहेको यो उद्योगबाट उत्पादित सिमेन्ट अबका पुस्ताले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved