काठमाडौं। श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आइतबार संस्कृत,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी समितिले मन्त्री किराँतीलाई श्रीपशुपति हिन्दू विश्वविद्यालय सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको हो ।...