'सम्बन्धको दोबाटो'

आइजिपी कुँवरले गरे रवीन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ विमोचन

काठमाडौं ।  प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’  कथासंग्रह विमोचन गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आइजिपी)  बसन्त बहादुर कुँवरले  उक्त कथासंग्रह विमोचन गरेका हुन्। सो समारोहलाई सम्बोधन गर्दै आइजिपी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved