सम्झौताको कार्यप्रगति सार्वजनिक

नेपाल-भारतबीच भएका सम्झौताको कार्यप्रगति सार्वजनिक

काठमाडौं। नेपालस्थित भारतीय राजदूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणमा भएका सम्झौताको कार्यप्रगति सार्वजनिक गरेको छ । आज आफ्नो ट्वीटर ह्यान्डलमार्फत भारतीय दूतावासले भ्रमणको सम्झौताअनुसार अघि बढेका आयोजनाको लामो सूची सार्वजनिक गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved