समृद्ध नेपाल र सुखी नेपाली

ओलीले गरे, ‘समृद्ध नेपाल र सुखी नेपाली’को विमोचन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गीति एल्बम ‘समृद्ध नेपाल र सुखी नेपाली’ को विमोचन गरेका छन्। मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गीति एल्वम र शार्दुल अंक-४ को विमोचन गरे। कार्यक्रममा ओलीले जनताको आवश्यकता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved