समुन्द्र केसी

विवेकशील साझाबाट ललितपुर ३ ‘क’ मा समुन्द्रको उम्मेदवारी

काठमाडौं । आगामी निर्वाचनमा ललितपुर क्षेत्र नम्वर ३ ‘क’ बाट  विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले उमेदवारी दिने भएका छन् । ब्रिटिश कलेज, थापाथलीबाट सूचना प्रविधिमा स्नातक गरेका केसीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved