समानुपातिकको नामावली

समानुपातिकको नामावली सच्याउने आज अन्तिम दिन, नयाँ सरकार गठनको प्रक्रिया छिटै सुरु हुँदै

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदको नामावलीलाई समावेशी समूह बमोजिम सच्याएर पठाउन पत्राचार गरेको छ । आयोगले दुई दिनको समयसहित आइतवार पत्राचार गरेको हो । ती दलहरूले सोमवार बेलुकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved