समाज रुपान्तरण

समाज रूपान्तरण गर्न कांग्रेस मजबुत बन्नुपर्छ : महामन्त्री शर्मा

झापा ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाज रूपान्तरण गर्न र देश बनाउने अभियानलाई मजबुत बनाउन कांग्रेस एकजुट हुनुपर्ने बताएका  छन् । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय सम्मेलन एवं तीज मिलन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved