विहान ११ बजेपछि बस्ने बैठकमा मतदान हुनेछ । सभामुखको लागि सत्ता गठबन्धनले एमालेका देवराज घिमिरेलाई र नेपाली कांग्रेससहितका दलले कांग्रेसकी इश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved