सफा हिमाल अभियान

‘सफा हिमाल अभियान २०२४’ सुरु गर्दै सेना

काठमाडौं । नेपाली सेनाले यही वसन्त ऋतुमा ‘सफा हिमाल अभियान २०२४’ सुरु गर्दैछ। यस अन्तरगत सगरमाथा क्षेत्रका नुप्चे, ल्होत्से र सगरमाथा हिमालबाट १० टन फोहोर र पुष्टि भएका ५ वटा शव ल्याउने सेनाको तयारी रहेको छ। आइतबार सैनिक मुख्यालय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved