दोश्रो संस्करणको सफलतापश्चात यो पटक फेरी टीभीएस मुख्य प्रायोजकको रुपमा आबद्ध भएको छ। यो पटक टीभीएसले आफ्नो नयाँ बाइक टीभीएस राइडर साथ लिएर प्रचार अगाडि बढाउने भएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved