सन् २०३० विश्वकप फुटबल

सन् २०३० विश्वकप आयोजनाका लागि अर्जेन्टिनासहित ४ राष्ट्रको दाबी

काठमाडौं। अर्जेन्टिनासहित ४ दक्षिण अमेरिकी राष्ट्रले सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि संयुक्त दाबी पेश गरेका छन् । अर्जेन्टिनासँगै पाराग्वे, उरुग्वे र चिल्लीले विश्वकप आयोजनाका लागि संयुक्त आधिकारिक दाबी पेश गरेका हुन्। सन् २०३० मा विश्वकप सुरु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved