सन्धिखर्क एअरपोर्टमा मोटरसाइकल दुर्घटना

अर्घाखाँचीमा एअरपोर्टको धावनमार्गमै मोटरसाइकल दुर्घटना, दुई जनाको ज्यान गयो

सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved