काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रहरी विधेयकलगायतमा छलफल गरी पास गर्नका लागि सहमति भएको बताएका छन् । मंगलबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । चालिसेले भने, ‘अहिले शिक्षा विधेयक, प्रहरी विधेयकलगायत...