सन्तोषकुमार मेहता

लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडौं ।  निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उनको उम्मेदवारी खारेज भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved