काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा सनराइजर्स हैदरावादले पञ्जाब किङ्गसविरुद्ध अविश्वसनीय जित दर्ता गरेको छ। पञ्जाबले प्रस्तुत गरेको २४६ रनको विशाल लक्ष्य हैदरावादले १८.३ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो। हैदरावादको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै...