सनराइजर्स हैदराबाद

आईपीएलमा हैदराबादको अहिले सम्मकै उच्च स्कोर, तोड्यो आफ्नै कीर्तिमान

काठमाडौं। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा अहिले सम्मकै सबैभन्दा ठुलो योगफल बनाएको छ। चिन्नास्वामी स्टेडियम बेंगलुरुमा जारी खेलमा मुम्बईविरुद्ध बनाएको २७७ रनको आफ्नै कीर्तिमान तोड्दै हैदाराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको कीर्तिमानी लक्ष्य दिएको हो। हैदराबादले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved