सत्ता साझेदार दलको बैठक

काठमाडौं। सत्ता साझेदार दलको बैठक आज दिउसो तीन बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved