सत्ता गठबन्धन सिट बाँडफाँट

दुई महिनासम्म सिट बाँडफाँट टुंगिएन, टिकट लिएर कहिले जिल्ला पुग्ने उम्मेदवार?

काठमाडौं। उम्मेदवारको मनोनयन दर्ता गर्ने समय आउन चार दिनमात्रै बाँकी रहँदापनि सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन्। सरकारले मंसिर ४ मा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेलगत्तै सिट बाँडफाँटबारे छलफल थालेका सत्ता गठबन्धनका दलहरूले अहिलेसम्म...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved