तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत पर्ने मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोला पुल नजिकैको सडक भासिएको छ । सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा अवागमन हुन...