सटही सुविधा

‘मनी लण्डरिङ’ रोक्न आयात–निर्यातको सटही सुविधामा कडाइ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै आयात तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved