सञ्चारमाध्यममा रोक

विवाद बाहिर आउनसक्ने भन्दै रविको पार्टीका सांसदलाई सञ्चारमाध्यममा बोल्न रोक

पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको सो पार्टीका नेताहरूले फरक फरक विचार राख्दै आएका छन्। साथै सरकारमा सहभागी हुने विषयमा फरक फरक मत सार्वजनिक भइरहेको छ। थप विवाद बाहिर नआओस् भनेर मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved