काठमाडौं। प्रमुख राजनीतिक दलहरूको महाधिवेशन नजिकिँदै छ। दलहरू नै महाधिवेशनमा केन्द्रित बन्दा त्यसको असर संघीय संसदको विषयगत समितिमा परेको छ। सांसदहरू प्रायः आफ्नो दलको अधिवेशनमा केन्द्रित छन्। जसले गर्दा संसदीय समितिका बैठकहरू बस्न सकेका छैनन्। नेकपा (एमाले)ले १० मंसीर...