काठमाडौं । संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच सहमति भएपछि बैठक बोलाइएको हो । बैठक सोमबार अपराह्न पाँच बजेका लागि बोलाइएको उक्त बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश...