काठमाडौं । बुधबार बेलुकी बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । नयाँ प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बोलाइएको बैठक शुक्रबार अपरान्हसम्मका लागि स्थगित भएको संवैधानिक परिषदको सचिवालयले सूचनामार्फत जानकारी दिएको छ । सूचनामा २८ भदौ अपरान्हसम्मका लागि बैठक...