संविधान कार्यान्वयनमा चुनौती

प्रधानमन्त्री भन्छन्- कुनै दलले ‘कम्प्लिट्ली आईसोलेट’ भएको महसुस गर्‍यो भने स्थायित्व दिन सकिँदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दलहरू मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । मङ्गलबार काठमाडौंमा आयोजित ‘सुशासनका चुनौती तथा सरकारको आगामी कार्यदिशा’ विषयक छलफलका क्रममा उनले यस्तो बताएका हुन् । “राजनीतिक दलहरू मिलेरै अगाडि बढ्नुपर्छ, त्यति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved