संवाद समूह

मधेश प्रदेशमा व्यापक रूपमा निर्वाचन आचारसंहिता उल्लंघन

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गर्ने काम भइरहेकोले यसको नियन्त्रणमा सरोकारवाला निकायको ध्यान जानुपर्ने आवश्यकता माथि जोड दिइएको छ। संवाद समूह मधेश प्रदेशको आयोजनामा आज जनकपुरधाममा सम्पन्न ‘निर्वाचन आचारसंहिता र सञ्चारकर्मीको भूमिका’ विषयक संवाद कार्यक्रममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved