संयुक्त बैठक

संघीय संसदको संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बस्ने

काठमाडौं ।  संघीय संसदको संयुक्त बैठक बुधवार बस्ने भएको छ ।  प्रतिनिधि सभाको मंगलवारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको छ । संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved