वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले क्रेमलिनविरुद्ध रूसी लडाकु समूहले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा ‘वास्तविक दरार’ देखिएको बताएका छन् । निजी वाग्नर समूह र यसका विद्रोही नेता येवगेनी प्रिगोजिनले सप्ताहन्तमा गरेको विद्रोहले ’पुटिनको अधिकारलाई प्रत्यक्ष चुनौती दिएको...