श्री स्वस्थानी व्रत आरम्भ

आजदेखि एक महिने स्वस्थानी व्रत आरम्भ

काठमाडौं । आजदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना अवधिभर श्रीस्वस्थानी व्रत सुरु हुदै छ । आज पौष शुक्ल पूर्णिमा देखि एक महिनासम्म नेपालका विभिन्न शक्तिपीठमा पूजा आराधना गरिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved