श्रीपञ्चमी

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरि मनाइँदै

काठमाडौं । आज माघ शुक्ल पञ्चमी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । आजको दिनलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी पनि भनिन्छ । यो दिन बालबालिकालाई अक्षर आरम्भ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved