एजेन्सी । दिवंगत बलिउड अभिनेत्री श्रीदेवीकी छोरी तथा अभिनेत्री जान्हवी कपूरले हालै श्रीदेवीको बंगलाको झलक देखाएकी थिइन् । दिवंगत श्रीदेवीको यस बंगलामा तपाईं पनि होम स्टे गर्न सक्नुहुनेछ । अमेरिकी होमस्टे कम्पनी एयरबीएनबीले बोनी कपूरसँग यस सम्बन्धमा सम्झौता गरेको...