श्रम मन्त्रालय

श्रम मन्त्रालयले भन्यो- वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो

काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी भइरहेको जानकारीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved