काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय श्रम दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्र तथा प्रदेशहरूमा श्रम...