श्यामसुन्दर बस्नेत

नेकपा एसका जिल्ला अध्यक्षको घर तोडफोड, अपहरणको प्रयास

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित घरमा हतियारधारी समूहले तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेको छ । शनिबार बिहान करिब ३ बजे अध्यक्ष बस्नेतको घरमा चार/पाँच जना व्यक्ति प्रवेश गरी ढोका तोडफोड...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved