श्यामबहादुर सापकोटा

महेन्द्र यादवले भाषण गर्दागर्दै खुकुरी हान्न चाहन्थे श्यामबहादुर, मेसो नमिलेपछि बाहिर निस्किएर प्रहार (भिडिओ)

उनले दुईपटक खुकुरी प्रहार गरे। पहिलो प्रहार टाउको र अर्को प्रहार घाँटीमा । लगतै नियन्त्रणमा लिइएपछि खुकुरी हान्ने श्यामबहादुरले भने ‘‘च्वाट्टै छिन्नुपर्ने थियो त्यो। अझ छिनेन मात्र। सानो भयो सामान (खुकुरी)।’’

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved