काठमाडौं । राप्रपाले सांसद दीपक बोहोराको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । राप्रपा केन्द्रीय पदाधिकारीको मङ्गलबार बसेको आकस्मिक बैठकले बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी...