शैलुङ

मनै लोभ्याउने शैलुङ डाँडा (तस्वीरहरू)

काठमाडौं । दोलखा र रामेछापको सीमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै आइरहेको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved