शैक्षिक सुधार

सरकारको एक वर्ष : अघि बढ्यो विद्यालय शिक्षा क्षेत्र योजना

स्थानीय तहभित्र नै मिलान हुनुपर्ने सङ्ख्यामध्ये आठ हजार ५०० शिक्षकको मिलान सम्पन्न भइसकेको छ र बाँकी ९९६ शिक्षकको चालु शैक्षिक सत्रमा नै मिलान गरिसक्ने लक्ष्य सरकारको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved