शैक्षिक सत्र २०८०

नयाँ शैक्षिक सत्र सुरु, विद्यार्थीले समयमै हात हातमै पाठ्यपुस्तक पाउँदै

काठमाडौं। शैक्षिक सत्र २०८० सुरु भएको छ ।नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved