शैक्षिक सत्र शुरु

कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु

सुर्खेत। कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटको आधा क्षेत्रमा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको हो। मंसिरको अन्तिम सातासम्म वार्षिक परीक्षा लिएर पुस र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved