काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक डाइभरसिटी भिसा (ईडीभी) परेपछि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । नेपालस्थित अमेरिकी राजदूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ दिनअघि शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...