काठमाडौं। शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । भिसा सेन्टरमा बायोमेट्रिक दिन पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले लाइन मिच्न खोजेपछि रोकेको आरोपमा गुरुङलाई पक्राउ गरिएको थियो । मन्त्री श्रेष्ठले सत्ता...