काठमाडौं। नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमका बारेमा छलफल भइरहेको छ । पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन नेता शेखर कोइरालाले बैठक बोलाएका हुन् ।...