शेखर खनाल

ललितपुरको एसएसपीमा शेखर खनाल

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा प्रहरी वरिस्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई सरुवा गरेको छ । गत शुक्रबार कमजोर क्षमताका कारण बालकुमारी घटना हुन पुगेको भन्दै त्यसकै भोलिपल्ट ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहलाई कारबाही गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved