काठमाडौं। पूर्व मिस नेपाल शृङ्खला खतिवडाले आफ्नो व्यक्तिगत जीवन खोतल्न धेरै मानिस पछि लागेको आरोप लगाएकी छन्। मिस नेपाल २०१८ शृङ्खलाले आफूले कसैको केही नबिगारे पनि आफ्नो पछि मानिसहरू लागेको गुनासो गरिन्। पछिल्लो समय प्रेमका कारण चर्चामा छिन्। उनको...