शिव श्रेष्ठ

४० वर्षको कहानी सुनाउन शिव श्रेष्ठले पोडकास्ट चलाउने, यसरी भक्कानिए 

अभिनेता शिव श्रेष्ठले पोडकास्ट चलाउने घोषणा गरेका छन्। ‘शिव दाइ पोडकास्ट’को टिजर सार्वजनिक गर्दै शिवले पोडकास्टलाई चाँडै दर्शकमाझ ल्याउने जनाएका छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved