काठमाडौं । शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ । शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको हो । छलफलपछि बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार...